८ जेष्ठ २०८१, मंगलबार
देश

प्रदेशसभा स्थापना दिवस

२१ माघ, बुटवल । प्रदेश ५ को प्रदेशसभा बैठक बसेको पहिलो दिनका रुपमा आज प्रदेशसभा स्थापना दिवस मनाइएको छ । गत वर्ष मङ्सिर १० र मङ्सिर २१ गते सम्पन्न प्रदेशसभाको निर्वाचनपछि गठित प्रदेशसभाको पहिलोपटक माघ २१ गते बैठक बसेको दिनलाई