रामपुर । रामपुर नगरपालिकामा पैदलमार्ग निर्माण गरिएको छ । कालीगण्डकीमा स्नान तथा दर्शन गर्न सहज होस् भनी वडा नं ६ स्थित कौवा क्षेत्रमा पैदलमार्ग निर्माण गरिएको हो । यस क्षेत्रमा रहेको कोप्चे सामुदायिक वन क्षेत्रभित्र पर्ने करीब २३० मिटर लम्बाइ