४ असार २०८१, मंगलबार
कर्णाली प्रदेश

कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङले लिइन् शपथ

कर्णाली । कर्णाली प्रदेशको सभामुखमा निर्वाचित प्रदेशसभा सदस्य नन्दा गुरुङले पद तथा गोपनीयताको शपथ लिएकी छन् । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नवनिर्वाचित सभामुख गुरुङलाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् । कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ८