११ आश्विन २०८१, शुक्रबार
कर्णाली प्रदेश

कर्णाली प्रदेशसभाको बैठक आज बस्दै

वीरेन्द्रनगर । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिए ।