८ जेष्ठ २०८१, मंगलबार
गण्डकी प्रदेश

नेपाल वैकल्पिक चिकित्सा परिषद्द्वारा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना

नवलपुर । नेपाल वैकल्पिक चिकित्सा परिषद्को जन्म उत्सवको उपलक्ष्यमा आज दिन नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । उक्त शिविरको उद्घाटन यस नवलपुरका मेयर भिमलाल अधिकारीको आतीत्थ्यमा सम्पन्न गरिएको थियो भने शिविर लगाउन वार्ड नम्बर ६ मा रहेको दुर्गा आधारभुत विद्यालय