८ जेष्ठ २०८१, मंगलबार
गण्डकी प्रदेश

लाइन्स क्लव अफ मध्यविन्दु सिटीको बैठक सम्पन्न

नवलपुर । आज शुक्रबार लाइन्स क्लव अफ मध्यविन्दु सिटी १४७७३५ को क्लव मिटिङमा आज भएको छ । उक्त मिटिङले यस क्लबका सदस्यहरूलाई सदस्यता प्रमाणपत्र दिने कार्यक्रम पनि राखेको थियोे । नेपालमा लाइन्स क्लवले विविध कार्यक्रम संचालन गर्दै आएको छ ।