६ जेष्ठ २०८१, आइतबार
कोरोना

नेपालमा कोरोना जित्नेको संख्या १ लाख ३१ हजार नाघ्यो, थप २२६४ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ, कार्तिक १५ । नेपालमा पछिल्लो २४ घण्टामा २२६४ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १३१२२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९२७९ पीसीआर परीक्षण गरिएको छ भने