८ जेष्ठ २०८१, मंगलबार
Breaking

कैलालीमा नदीमा डुबेर २ जना बालकको मृत्यु

कैलाली । कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर २ जनाको शनिबार मृत्यु भएको छ । भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय निसाद र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीया छोरा अरबिन्द्र चौधरीको काडाँ नदीमा नुहाउने क्रममा डुबेर मृत्यु