४ आश्विन २०८१, शुक्रबार
लेखहरु

लकडाउनमा पाशुपत क्षेत्रको अवस्था

काठमाडौँ, ५ वैशाख । देश लकडाउन (बन्दाबन्दी) मा नरहेको भए यही वैशाख १ गते पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड हुन्थ्यो । प्रहरीलाई पनि थाम्न निकै गाह्रो पर्नेगरी हरेक वर्ष नयाँ वर्षका दिन देखिने राजधानीबासीको भीड यसपालि पशुपतिनाथमा देखिएन । त्यसदिन