६ जेष्ठ २०८१, आइतबार
लेखहरु

दैनिक जप गर्नु पर्ने आखिर त्यस्तो के छ गायत्री मन्त्रमा ?

।।ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्।।  त्याे प्राणस्वरूप रहेको, दुखलाइ नाश गरी सुख प्राप्ती गराईदिने, सवैभन्दा श्रेष्ठ, तेजस्वरुप भएका, पापलाई नाश गर्ने, देवस्वरूप परमात्मालार्इ हामी अंत:करणमा धारण गराैँ। ति परमात्माले  हाम्रो बुद्धी लाई सत्मार्गमा हिँड्न प्रेरित  गरुन्