१४ बैशाख २०८१, शुक्रबार

मानिसको क्रमविकास सरलताबाट सरलतातर्फ हुन्छ :


childhood-&-buddhahood

पहिलो सरलता अज्ञान स्वरूप हुन्छ र दोस्रो प्रकाश स्वरूप । पहिलो सरलता निद्रा स्वरूप हुन्छ र दोस्रो जागृत स्वरूप । पहिलो स्वरूप दैवी उपहार हो र दोस्रो मानिसको आफ्नै प्रयत्न ,आफ्नै लगाव र आफू प्रतिको कर्म । पहिलो बिलाएर जान सक्छ तर दोस्रो बिलाएर जानै सक्दैन । पहिलो आफ्नै स्वरूपमा जानै पर्छ,यो क्षणभंगुर छ र दोस्रोको आगमन जब हुन्छ, यो अनन्तकाल सम्म रही रहन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !