८ बैशाख २०८१, शनिबार

Tag: peace

दक्षिण एसियामा नेपाल दोस्रो शान्त मुलुक

जेष्ठ २७, २०७३- दक्षिण एसियाली मुलुकमा नेपाल दोस्रो शान्त मुलुक रहेको एक विश्वव्यापी सर्वेक्षणले देखाएको छ । अध्ययनका अनुसार भुटान दक्षिण एसियामै सबैभन्दा शान्त र अफगानिस्तान सबैभन्दा अशान्त मुलुक रहेको सर्भेमा उल्लेख छ । भिजन फर हयुम्यानिटीको ‘सन् २०१६ ग्लोबल