४ आश्विन २०८१, शुक्रबार
लेखहरु

कहाँ छ महिला अधिकार लागू भएको ब्यबहारमा ?

कहाँ छ महिला अधिकार लागू भएको ब्यबहारमा ? दुईवटा महिलाले एकजना पुरूषसंग विवाह गर्दा कानुन लाग्छ भने कसरी महिला अधिकार भयो ? महिलालाई आज दिनप्रति दिन बलात्कार भएका सयकडौं होइन हजारौं घटना देखिएको छ । एउटा महिलाले अर्को महिलाको उपेक्षा