चलचित्र विकास बोर्डको पहलमा नेपाल सरकारले २ दिन अगाडि १३ जना चलचित्रकर्मीलाई श्रेणीमा विभाजित गर्दै परिचय पत्र वितरण गरेपछि अहिले यसको समर्थन र विरोध भैरहेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले यो वितरण प्रक्रिया अब निरन्तर जारी रहने