७ फाल्गुन २०८२, बिहिबार
कला-साहित्य

छि कस्तो समाज

लाम्टो चुसाई हुर्काई दिने कसैकी आमा हुन ती । सगुन खुवाई बिदाई दिने कसैकी दिदी हुन ती । टीका लगाई आशीर्वाद दिने कसैकी बहिनी हुन ती । छिद्रबाट हवास मात्रै चिहाई रहने “छि कस्तो समाज”….। कामुक छिन तिनी यो होईन