२१ बैशाख २०८१, शुक्रबार
कला-साहित्य

महामारीका कारण बन्द रहेको चिनियाँ चलचित्र क्षेत्र पुनः सञ्चालनमा

बेइजिङ, ५ साउन । कोरोनाको त्रासका कारण महिनौदेखि बन्द रहेका चीनका चलचित्र हलहरु फेरी खुल्न थालेका छन् । सोमबार चलचित्र हेर्नका लागि धेरैले टिकट काटेको चिनियाँ चलचित्र अधिकारीहरुले जानकारी दिएका छन् । हल सञ्चालन गर्न र टिकट काट्न अधिकारीहरुले अघिल्लो