११ असार २०८१, मंगलबार
स्वास्थ्य

देशभर थप १६६४ जनामा कोरोना पुष्टि, २० जनाको मृत्य

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९११७ जनामा पिसिआर परिक्षण गर्दा १५२३ जना र ३१०५ जनामा एन्टीजेन परिक्षण गर्दा १४१ जना गरी १६६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका