१२ आश्विन २०८१, शनिबार
स्वास्थ्य

पाँच महिना लामो उपचारपछि डा. देवकोटालाई नेपाल ल्याइयो

१८ वैशाख, काठमाण्डौ । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतस्थित किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ल्याइएको छ । उनको अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा थप उपचार भइरहेको छ । बाँकी उपचार नेपालमै गराउने इच्छा अनुसार डा. देवकोटालाई