६ बैशाख २०८१, बिहिबार

मेवाका औषधीय गुण


mewa

हाम्रो शरीरको लागि फलफुल एक महत्वपुर्ण भाग हो । जसमा भिटामिन ए तथा बी भरपुर मात्रामा पाइन्छ । जसले गर्दा हाम्रो शरीरलाई स्वस्थ र मजबुत बनाउन सहयोग गर्दछ । त्यतिमात्र नभईकन फलफुल भनेको विभिन्न पाठपुजाहरुको लागि पनि प्रयोग गर्नलाई सहज र सरल हुन्छ । त्यस्तैगरी आफन्तहरुकोमा जनालाई पनि सहज हुन्छ । काँचो मेवाको तरकारी तथा अचार बनाउन सकिन्छ भने पाकेको मेवालाई फलको रुपमा खाने गरिन्छ । मेवालाई जुस,जाम,जेली बनाउन तथा अनुहारमा लगाउन समेत प्रयोग गरिन्छ । यसमा पोटासियम,कार्बोहाइड्रे,प्रोटिन,भिटामिन फाइबर लगाएतका तत्वहरु पाइन्छ ।

मेवाका औषधीय गुणहरु

१. मुटुरोग लाग्ने सम्भावना कम हुन्छ ।
२. दाँतको लागी फाइदाजनक ।
३. जोर्नीको लागी फाइदाजनक ।
४. तनाव कम गर्दछ ।
५. आँखालाई फाइदा ।
६. रोग प्रतिरोधात्मक क्षमता बढाउँन्छ ।
७. छालालाई राम्रो बनाउन्छ ।
८. कपाल स्वस्थ राख्नुका साथै कपाल झर्नबाट जोगाउँछ ।
९. कोलेस्ट्रोल कम गर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !