२१ बैशाख २०८१, शुक्रबार
स्वास्थ्य

मुुगुको गमगढीमा निःशुल्क स्वास्थ्य शिविर, २१०० जनाले लिए सेवा

सिमकोट, हुम्ला । मुगुको गमगढीमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो शिविरबाट दुई हजार एक सय जना स्थानीय नागरिकले स्वास्थ्य जाँच गराएर लाभान्वित भएका छन् । काठमाडौँ मेडिकल कलेज, सिनामङ्गलका विशेषज्ञ चिकित्सकहरुको टोलीले कर्णालीका विभिन्न जिल्लामा पुगेर