१६ चैत्र २०८२, सोमबार
कृषि

लाखौँ मूल्यको केराखेती नष्ट

१२ असोज, राजविराज । सप्तकोशी नदीमा हालै आएको बाढीका कारण सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिकामा लगाइएको लाखौँ मूल्य बराबरको केराखेती नष्ट भएको छ । हनुमानगर कङ्कालनी नगरपालिका–१ भारदह र वडा नं २ को कोशी पुल क्षे त्रमा करीब ५०० बिघामा लगाइएको केराखेती