गाउँबाट शहर झारियो भैँसी
तनहुँ, २० चैत । शिक्षक पेशा छाडेर व्यावसायिक रुपमा भैँसीपालनमा लाग्नुभएका व्यासनगरपालिका–१३ का ३८ वर्षीय ईश्वरराज पन्थले गुदी गाउँबाट शहर नजीक व्यास–४ सिमलटारमा भैँसी झार्नुभएको छ । कोभिड–१९ नियन्त्रणका लागि लकडाउन घोषणासँगै पन्थले आफ्नो फर्ममा रहेका २२ मुर्रा भैसीलाई पृथ्वीराजमार्ग