लकडाउनमा कृषि उद्यमी दम्पतीको दैनिकी : कृषकदेखि उपभोक्तासम्म
चिप्लेढुङ्गा, ७ वैशाख । पोखराका कृषि उद्यमी उषा पौडेल र तुलसी गिरीको दैनिकी लकडाउन शुरु भएदेखि निकै व्यस्त बनेको छ । कोरोना रोकथामका लागि सरकारले बन्दाबन्दी (लकडाउन) गरे पछि बिहान कृषकका बारीमा पुग्नु र तरकारी खरिद गर्नु, अनि उपभोक्ताको घर