फौजी किराले मकैबाली सखापः किसान निरास
कञ्चनपुर, ३० जेठ । कञ्चनपुरको महाकाली नगरपालिकाका किसानले लगाएको मकै फौजी किराले सखाप पारेको छ । मुख्य खाद्यबाली मकै फौजी किराले सखाप पार्दा किसान चिन्तित बनेका छन् । नगरपालिकाको १५० भन्दा बढी किसानले खेतमा लगाएको मकैबाली अमेरिकन फौजी किराले खाएर