४ जेष्ठ २०८१, शुक्रबार
कृषि

रोल्पाको लेकमा रमाउँदै भेडा गोठाला

रोल्पा, २६ साउन । रोल्पा नगरपालिका–९ चोयबाङ निवासी मइमन पुन विगत सात वर्षदेखि भेडी गोठालो हुनुहुन्छ । वर्षले ५१ पुगेका पुनको दैनिकी करीब ५०० भेडा र बाख्राको हेरचाहमै बित्छ । उहाँ घरदेखि करीब तीन हजार ५०० फिट अग्लो रानीवास भन्ने