७ बैशाख २०८१, शुक्रबार
कृषि

दोस्रो राष्ट्रिय कृषि जैविक विविधता सप्ताह मनाइने

काठमाडौँ । नेपालमा दोस्रो राष्ट्रिय कृषि जैविक विविधता सप्ताह मनाइने भएको छ । देशभर आगामी माघ १ देखि ७ गतेसम्म विभिन्न कार्याक्रम गरी राष्ट्रिय कृषि जैविक विविधता सप्ताह मनाइने भएको हो । ‘कृषि जैविक विविधता, हाम्रो अमुल्य सम्पदा संरक्षण एवं