१३ बैशाख २०८१, बिहिबार
कृषि

मौरीपालन व्यवसायबाट मनग्य आम्दानी

गलकोट । बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित चोलादेवी पाठक आफ्नो घरमुनिको बारीमा मौरीको स्याहारमा व्यस्त छिन् । उनले यो काम गर्न थालेको तीन वर्ष पुगिसक्यो । उनले भने, “बाख्रापालन र मौरीपालन एकसाथ थालनी गरेककी हुँ । यसमा श्रीमान्को साथ र सहयोग पनि