२१ असार २०८१, शुक्रबार
अर्थ

नेपाल बैंकले ३ महिनाभित्र २७ स्थानमा शाखा स्थापना गर्ने

१६ वैशाख, काठमाण्डौ । बाणिज्य बैंकमध्ये सबैभन्दा जेठो बैंक (NBL) ले ३ महिनाभित्र विभिन्न २७ स्थानमा शाखा स्थापना गर्ने जनाएको छ । हिमाल पहाड तराईका ५४ जिल्लामा १३६ शाखा, ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेट मार्फत १२ लाख