कोरोना कोषमा ३० लाख सहयोग
बागलुङ, १० असार । सुमेघ टुर्स एण्ड ट्राभल्सले यहाँका तीन स्थानीय तहसहित सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग गरेको छ । सरकारको केन्द्रीय कोषमा रु २० लाख, बागलुङ नगरपालिका, गलकोट नगरपालिका र ताराखोला