१४ बैशाख २०८३, सोमबार

Author: नेपाल पत्र

विश्व व्यापारमा करिब १९ प्रतिशत गिरावट

जेनेभा, ९ असार । कोरोनाभाइरस महामारीका कारण विश्वको व्यापारमा दोस्रो चौमासिकमा ठूलो गिरावट आएको विश्व व्यापार संगठनले जनाएको छ । संगठनका अनुसार सन् २०२० को दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १८.५ प्रतिशतले कमी आएको छ ।