१४ बैशाख २०८३, सोमबार

Author: नेपाल पत्र

‘पार्टीभित्र राजीनामा मागिएपछि चुनौती झेल्दै ओली’

काठमाडौं, १३ असार । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र पछिल्लो समय प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको छ । ओलीको आलोचना भएपछि ओली शुक्रबार स्थायी कमिटि बैठकमा उपस्थिति भएनन् । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालदेखि झलनाथ खनाल, वामदेव गौतम र प्रचण्ड ओलीविरुद्ध