१४ बैशाख २०८३, सोमबार

Author: नेपाल पत्र

सडक विभागले निर्माण व्यवसायीलाई सात अर्ब रकम भुक्तानी गर्नुपर्ने

काठमाडौँ, १५ असार । सडक विभागले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम रु सात अर्ब पुगेको छ । यो रकम ठेक्का सम्झौतानुसार काम गरेर भुक्तानीका लागि पेश भएको बिलको रकम हो । यो महिनाको अन्तिमसम्ममा थप पाँचदेखि सात अर्ब रकम भुक्तानी