१५ बैशाख २०८३, मंगलबार

Author: नेपाल पत्र

इजिप्टको संसदद्वारा लिबियामा सेना पठाउन स्वीकृत

कायरो, ६ साउन । इजिप्टको संसदले मुलुकबाहिर सेना परिचालन गर्ने एउटा प्रस्तावलाई सोमबार स्वीकृति दिएको छ । राष्ट्रपति अब्देल फातेह–अल सिसीले लिबियामा टर्कीको समर्थनप्राप्त सैन्यबल विरुद्ध सैन्य कारबाही गर्ने धम्की दिएलगत्तै संसदले यस्तो निर्णय गरेको हो । संसदद्वारा जारी वक्तव्यमा