१५ बैशाख २०८३, मंगलबार

Author: नेपाल पत्र

बढी मूल्यमा टिकट विक्री गरेकोप्रति निगमको ध्यानाकर्षण

काठमाडौँ, ५ साउन । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चार्टर्ड उडानका दौरानमा कतिपय व्यक्ति तथा संस्थाले यात्रुबाट अस्वाभाविक रुपमा बढी मूल्यमा टिकट विक्री गरेको भन्ने गुनासो आएको तर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कतिपय व्यक्ति वा संस्थाले