१५ बैशाख २०८३, मंगलबार

Author: नेपाल पत्र

ताल फुट्ने सम्भावना तत्काल ट¥यो

सिन्धुपाल्चोक, ६ साउन । तिब्बतको नेलाम जिल्लाको कुतीबजारस्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै सिन्धुपाल्चोक प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबा सार्वजनिक सूचना जारी गर्दै