२१ बैशाख २०८३, सोमबार

Author: नेपाल पत्र

सुनको मूल्य बढ्यो

काठमाडौँ, २३ कात्तिक । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २००