एक्कासी गौतमको घर पुग्दा पौडेललाई आइन्दा समय नलिई घरमा नआउन भनेपछि…
काठमाडौं, २३ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम निवासमा गत हप्ता विष्णु पौडेल पुगे । अर्थमन्त्री बनेका पौडेलले गौतमसँग पार्टीभित्रको विवाद समाधानका विषयमा छलफल गर्न थाले । स्रोतका अनुसार गौतमले आइन्दा समय नलिई घरमा नआउन भने । फोनबाट