कैलाली । नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले सरकार हेरफेरको निर्णय कार्यान्वयन हुनुपर्ने बताएका छन् । आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रावलले स्थायी कमिटीले गरेको सरकार हेरफेरको निर्णय कार्यान्वयन हुनुपर्ने बताएका हुन् । रावलले उक्त पत्रकार सम्मेलनमा बोल्दै भने