२३ बैशाख २०८३, बुधबार

Author: नेपाल पत्र

ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

नवलपुर । नवलपरासीमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका-३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा भिरबाट ना३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बतायो । ट्रक पहराबाट करिब