२४ बैशाख २०८३, बिहिबार

Author: नेपाल पत्र

दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको संख्या ९३ हजार भन्दा बढी

सोल । दक्षिण कोरियामा गत २४ घण्टामा थप ४४६ जनामा कोरोना सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या ९३ हजार २६३ पुगेको छ । गत आइतबार ३४६ जनामा कोरोना संङ्क्रमण भएको थियो । सोमबार एकै दिनमा एक सय सङ्क्रमित बढी ४४६ मा