२४ बैशाख २०८३, बिहिबार

Author: नेपाल पत्र

माओवादी केन्द्रद्वारा कार्यदल गठन, प्रचण्डको अबको यात्रा कता ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले संगठनात्मक संरचनाबारे गृहकार्य गर्न कार्यदल गठन गरेको छ । बैठकले चार सदस्यीय कार्यदल गठन गरेको एक नेताले जानकारी दिए । नेताका अनुसार कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र