बलेवा, २३ वैशाख । कोरोनाका सङ्क्रमित दिनदिनै बढिरहेको बेला धौलागिरि अस्पतालमा रहेको अक्सिजन प्लान्ट मर्मत नहुँदा अक्सिजन अभाव हुने चिन्ता बढेको छ । सामाजिक विकास मन्त्रालयले बजेट निकासा नगर्दा खर्चको जोहो गर्न पालिकातर्फ मुख ताक्नुपरेको कोभिड व्यवस्थापन समितिका अध्यक्ष प्रमुख