२३ बैशाख २०८३, बुधबार

Author: नेपाल पत्र

अक्सिजनसहित ३५ शय्याको आइसोलेशन निर्माण

गलकोट, २४ वैशाख । बागलुङ नगरपालिकाले नगर क्षेत्रमा कोरोना सङ्क्रमणको दर ह्वात्तै बढेपछि अक्सिजनसहितको आइसोलेशन कक्ष तयार पारेको छ । नगरपालिकाले आफ्नो पुरानो कार्यालय रहेको व्डँ न्ं ३ स्थित रातामाटामा ३५ श्ययाको अक्सिजनसहितको आइसोलेशन निर्माण गरेको जनाएको छ । नगरपालिका