२२ बैशाख २०८३, मंगलबार

Author: नेपाल पत्र

उपत्यकामा विहान १० बजेसम्म पसल खोल्न पाइने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा विहान १० बजेसम्म उपभोग्य वस्तुको पसल खोल्न गर्न दिने निर्णय गरेको छ । यसअघि विहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी निषेधाज्ञाको आदेश जारी गरिएको थियो ।