कोरोना महामारीमा पूर्वराज्यमन्त्री बुढाको तीन लाख सहयोग
डोल्पा । डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वराज्य मन्त्री धनबहादुर बुढाले कोरोना विरुद्धका स्वास्थ्य सामग्री खरिदकालागि आर्थिक सहयोग गर्नुभएको छ । उहाँले विश्वव्यापीरूपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरसबाट जिल्लाका नागरिकलाई जोगाउन रु तीनलाख सहयोग गर्नुभएको हो । जिल्लामा सञ्चालित ‘नागरिक