नेपाललाई कोरोना खोप उपलब्ध गराउने अमेरिकाको घोषणा
काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमा आज राती लेख्दै सोको जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपतिलाई खोप उपलब्ध गराएकोप्रति आभार व्यक्त गरेका छन्