१३ बैशाख २०८३, आइतबार

Author: नेपाल पत्र

एमाले केन्द्रीय सदस्यमा विशाल भट्टराईसहित ४४ जना मनोनित

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकले ४४ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । आइतबार बसेको बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए । सबैलाई केन्द्रीय कमिटी