गगनको पक्षमा नाराबाजी- १४औं महाधिवेशन के भन्छ, गगन थापा ले भन्छ !
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाको प्रचार समितिले उनको पक्षमा भोट मागेको छ । महाधिवेशन सुरु नहुँदै नेता थापाको प्रचार समितिले उनको पक्षमा भोट मागेको छ । “१४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थापाका समर्थकहरुले महाधिवेशनस्थलमा उनको पक्षमा नारा