१३ बैशाख २०८३, आइतबार

कांग्रेस महाधिवेशनमा ओली सहभागी


केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा सहभागी भएका छन् ।

महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना दिन ओली भर्खर पुगेका हुन् । उनी अरु पार्टीका नेताहरुभन्दा ढिलागरी समारोहमा पुगेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !