भैरहवा कोरोना परीक्षण प्रयोगशालामा आजदेखि परीक्षण शुरु हुने
बुटवल, २३ चैत । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) सं–क्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आजदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५ को भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रको खाली